मंगलाको बजेट पारित, धौलागिरि र मालिकाका पहिरो पीडितलाई सहयोग गर्ने

विकल्प न्यूज/बेनी असार २९ गते । मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाचसय साठी रुपियाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । संघिय … Continue reading मंगलाको बजेट पारित, धौलागिरि र मालिकाका पहिरो पीडितलाई सहयोग गर्ने